क्रमागत

वि.

  1. क्रमैसित वा पालैपालो गरी आएको; क्रममा आएको।
  2. पितापुर्खाका पालादेखि चलिआएको; परम्परागत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)