क्रमाङ्क
ना.
- क्रमसङ्ख्या; सिलसिलेवार नम्बर।
- परीक्षार्थीहरूको रजिस्टरमा दर्ता भएको नम्बर; रोल नम्बर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)