क्राउन

ना. [अङ्.]

  1. बिस इन्च लामो र पन्ध्र इन्च चौडा भएको कागतको नापो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)