क्रान्त

वि. [सं.]

  1. आफ्नो सीमा वा मर्यादा पार गरेको; नाघेको वा गइसकेको।
  2. आक्रमण गरिएको; थिचिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)