क्रान्ति
ना. [सं.]
- कुनै शासन, सत्ता, स्थिति आदिको परिवर्तनका निम्ति हुने जनशक्तिको प्रयास वा क्रियाकलाप; विद्रोह।
- त्यसरी भएको ठुलो परिवर्तन वा उल्टापाल्टी; हेरफेर; अदलाबदली।
- अगाडि लम्कने वा विजय पाउने क्रिया, गति वा चाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)