क्रान्तदर्शी

वि.

  1. विलक्षण बुद्धि भएको; सर्वज्ञ।
  2. युगानुकूल व्यवहार गर्ने; परिवर्तनका गतिमा कुशल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)