क्रिम

ना. [अङ्.]

  1. अनुहारको छाला मुलायम पार्ने वा मुख सिँगार्न प्रयोग गरिने केही जमेको लेदो शृङ्गारसामान।
  2. दुध वा दहीबाट झिकिने तागतिलो सारभूत वस्तु; मखन; नौनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)