क्रियाशील

वि. [सं.]

  1. चालु अवस्थामा रहेको; सक्रिय; गतिशील; हिँडडुल गर्ने; चल्ने; चलायमान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)