क्रिस्तान

वि. [अङ्. ख्रिस्चियन]

  1. इसा वा इसाई धर्मको अनुयायी; इसाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)