क्रीडन

ना. [सं.]

  1. क्रीडा गर्ने वा खेल्ने काम; खेलबाड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)