क्रीडाकानन

ना.

  1. मनोविनोद, खेलबाड आदि गर्ने ठाउँ वा बगैँचा; प्रमोदवन; आनन्दवन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)