क्रीडागृह
ना.
- प्रेमीप्रेमिकाले आमोदप्रमोद गर्ने भवन; रतिक्रीडा गर्ने घर वा कोठो; खेलबाड गर्ने घर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)