क्रूरकर्मा

वि.

  1. क्रूर स्वभाव भएको; जघन्य काम गर्ने; निष्ठुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)