क्रूर
वि. [सं.]
- अरूलाई सताउने, पिरमर्का पार्ने वा निर्मम कार्य गर्ने, निष्ठुर; निर्दयी; दुष्ट।
- झोक्किने प्रवृत्ति भएको; रिसाहा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)