क्रोधी

वि.

  1. क्रोध भएको वा क्रोध गर्ने; क्रुद्ध; रिसाहा।
  2. सानातिना कुराहरूमा पनि छिटै रिसाउने; झोकी; झडङ्ग्याहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)