क्रोधागार

ना.

  1. रिसाएका बेलामा गुत्थ परेर बस्ने घर; कोपभवन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)