क्रोश
ना. [सं.]
- कराउने काम; चीत्कार; रोदन।
- सय धनु वा पैँतिस सय बिस गजको दुरी; कोस।
- सहस्रदण्ड बराबर वा धनुषको हजार गुना बराबरको नापो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)