क्रौञ्च

ना. [सं.]

  1. कर्‍याङकुरुङ चरा।
  2. हिमालयको टाकुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)