क्र्याङ

ना. [अङ्.]

  1. साइकल, मोटर साइकल आदि वाहनको जन्जिर अड्किने दाँतीदार चक्का।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)