क्लब

ना. [अङ्.]

  1. आमोदप्रमोद वा मनोरञ्जनका निम्ति प्रायः समान स्तरका मानिसको जमघट हुने स्थान; त्यस्तै अभिप्रायका निम्ति खोलिएको सार्वजनिक संस्था।
  2. होटेल वा क्रीडागृहमा मन बहलाउन जम्मा हुने मानिसको जमात।
  3. एक किसिमको रोदीघर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)