क्लासिकल

वि.

  1. साहित्यमा कलापक्षलाई विशेष जोड दिने; शास्त्रीय।
  2. उच्च कोटिका साहित्यको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)