क्लिनर
ना. [अङ्.]
- सरसफाइ गर्ने व्यक्ति।
- बस, ट्रक आदिमा काम गर्ने साधारण कामदार; हे. खलासी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)