क्लेद

ना. [सं.]

  1. पानी वा यस्तै तरल पदार्थले भिजाउने काम; चिसोपना; आर्द्रता।
  2. पसिना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)