क्लेश
ना. [सं.]
- कुनै आघात परेर वा चिन्ताका कारणले मानिस व्याकुल तथा सन्तप्त रहने कष्टपूर्ण मानसिक स्थिति; आन्तरिक दुःख, पीडा वा वेदना।
- घरव्यवहारमा आपसमा हुने कलह वा मनोमालिन्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)