क्वथानाङ्क

ना.

  1. तापमानमा पानी उमाल्न सक्ने १०० डिग्रीको माप; क्वथनको निश्चित बिन्दु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)