क्वाँक

वि. [अ. मू. क्वाँक्+अ]

  1. भनेको कुरा राम्ररी नबुझ्ने; लट्ठक; बुद्धू। (उदा.- जति भने पनि हरि सम्झँदै सम्झँदैन, कस्तो क्वाँक रहेछ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)