क्वाँक्वाँ

क्रि.वि. [अ. मू. क्वाँ (द्वि.)]

  1. मानसिक वेदना खप्न नसकेर वा कसैको भनाइ खाएर चर्को स्वरले रुने किसिम।
  2. डाँको छाडेर रोएको आवाज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)