क्षणिक

वि. [सं.]

  1. एकै छिन मात्र रहने वा हुने; क्षणभङ्गुर; अनित्य; अस्थिर।
  2. क्षणसम्बन्धी; क्षणको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)