क्षणभङ्गुर
वि.
- छिनभरमा नाश हुने; अल्प समयमै नष्ट हुने; अनित्य; अस्थिर।
- क्षणसम्बन्धी; क्षणको; अस्थायी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)