क्षणी

वि. [सं.]

  1. क्षणभर मात्र रहने वा हुने; केही छिनको; क्षणिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)