क्षत

वि. [सं.]

  1. क्षति वा हानि भएको; चोट लागेको; घाइते।
  2. कुनै भाग टुटेको; खण्डित (वस्तु)।
  3. घाउ; चोट; जखम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)