क्षतज

वि.

  1. घाउबाट निस्कने (क्षतज ज्वर)।
  2. रगत वा पिप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)