क्षुण्ण
वि. [सं.]
- टुक्रा पारिएको वा टुक्रयाइएको।
- टुटफुट भएको वा बिग्रेको; खण्डित।
- खुँदिएको।
- राम्ररी विचार गरिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)