क्षुद्र
वि. [सं.]
- नीच वा अधम प्रवृत्तिको; तुच्छ विचारको; जाबो।
- अल्प; सानो।
- दरिद्र; निर्धन।
- कृपण; कन्जुस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)