क्षेत्राधिकार

ना.

  1. कुनै विशेष क्षेत्रको वा विशेष किसिमको मुद्दा सुन्ने अधिकार।
  2. कुनै खास क्षेत्रसम्बन्धी कामको अख्तियार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)