क्षेत्रीय
वि. [सं. क्षेत्रिय]
- खेतको वा खेतसम्बन्धी; खेतमा उब्जेको।
- खेत भएको; खेतीवाल।
- क्षेत्रसम्बन्धी; स्थानीय (क्षेत्रीय कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. क्षेत्रिय]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)