क्षेत्रोपवास

ना. [सं.]

  1. किरियापुत्रीले कोरा पसेका दिन गरिने उपवास; छेत्रवास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)