क्षेपक

वि. [सं.]

  1. फ्याँक्ने वा मिल्काउने।
  2. हुत्त्याउने; उल्झने।
  3. नाउ खियाउने; कर्णधार।
  4. पुस्तक आदिमा ग्रन्थकारले लेखेबाहेक पछि अरूले थपेको वा मिलाएको अंश; थपुवा भाग; थपनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)