क्षेपणी

ना. [सं.]

  1. फ्याँकेर चलाइने अस्त्र।
  2. डुङ्गा खियाइने दाबिलोजस्तो लामो काठ वा डाँडा; बहना।
  3. माछा मार्ने जाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)