क्षेपण

ना. [सं.]

  1. कुनै वस्तु फ्याँक्ने वा मिल्काउने काम; हुत्त्याइ; उल्झाइ (अस्तुक्षेपण)
  2. समय गुजार्ने काम; बेलाकटनी (कालक्षेपण आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)