खँगार
ना.
- सम्पत्तिको दुरुपयोग गरी सिध्याएर भएको गरिबी; दरिद्रता।
- रोग लागेर हुने कमजोरी; क्षीणता।
- खँगार्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)