खँगार्नु
स.क्रि. [खँगार+नु]
- पानी, घिउ, तेल आदि नहालीकनै खानेकुरो सुक्खा भुट्नु; सुक्खा नै पाक गर्नु; खङार्नु।
- नचाहिँदो खर्च गरेर भएको जेथा सिद्ध्याउनु; धनसम्पत्ति सिरीखुरी पार्नु।
- तल झार्नु; खसाल्नु; खुरमुर्याउनु।
- रोगले शरीर क्षीण पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)