खँदिलो

वि. [खाँद्+इलो]

  1. खुब खाँदिएको; ठोस; गहकिलो; वजनदार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)