खँदुवा

वि. [खाँद्+उवा]

  1. भित्र खोक्रो नभएको; राम्ररी खाँदिएको; खँदिलो; ठोस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)