खङ्ग्रङ्ग/खङ्ग्रङ्ङ

क्रि.यो. [अ. मू. खङ्ग्रङ्+ग/ङ]

  1. कुनै डरलाग्दो वस्तु देखेर वा आपद् विपद्का कुरा सुनेर तर्सने, आत्तिने वा डराउने किसिमले; थरहरी हुने चालमा; खङ्रङ्ङ।
  2. एकदम जम्मै सुक्ने किसिमसित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)