खङ्ग्राङखुङ्रुङ

क्रि.यो. [अ. मू. खङ्ग्रङ् (द्वि.)]

  1. एक्कासि माथिबाट तल खस्ने वा झर्ने किसिमले।
  2. होसहवास उड्ने किसिमसँग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)