खचाखच

क्रि.यो. [खच्+खच्]

  1. मानिसहरू वा कुनै चिजवस्तुको भरिभराउ; टनाटन।
  2. ठेलमठेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)