खचिखचाउ
क्रि.यो. [√ खचाखच]
- अटाईनअटाई हुने गरी भएको भरिभराउ; टमाटम; खचाखच।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)