खचित
वि. [सं.]
- थुप्र्याइएको, भरिएको वा खाँदिएको।
- जडान गरिएको; जडिएको।
- लिखित वा चित्रित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)