खच्याङखच्याङ
क्रि.यो. [अ. मू. खच्याङ्+अ (द्वि.)]
- तामदान, डोली आदि बोकेर छिटछिटो हिँड्दा, बोकाइको तालमा आउने आवाजको किसिमले।
- खोरन्डाहरूको हिँडाइको चालमा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.यो. [अ. मू. खच्याङ्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)